माओवादी नेता कालीबहादुर खाम पक्राउ

माओवादी नेता कालीबहादुर खाम पक्राउ

केन्द्रबिन्दु
69
Shares

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का नेता कालीबहादुर खाम पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले मंगलबार खामलाई काठमाडौंबाटै पक्राउ गरेको हो । उनी माओवादीका पूर्वकमान्डर पनि हुन् ।

उनीमाथि २०६५ वैशाख १५ मा व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ। उक्त मुद्दामा उनी फरार रहँदै आएका थिए।

Skip This
Skip This
Logo