कांग्रेसले उठाएको विषय तथ्य र प्रमाणमा आधारित नभएको एमालेको दाबी

कांग्रेसले उठाएको विषय तथ्य र प्रमाणमा आधारित नभएको एमालेको दाबी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको विषय एमालेले तथ्य र प्रमाणमा आधारित नभएको दाबी गरेको छ।

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि पूर्वाग्रह राखेर छानविन समितिको माग गरिरहेको आरोपसमेत एमालेले लगाएको छ।

सभामुखसँग शीर्ष दलको छलफलपछि सञ्चारकर्मीसँगै बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने,‘तपाईंहरुले जे विषय उठाईरहनु भएको छ। त्यो तथ्य र प्रमाणमा आधारित छैन। पूर्वाग्रह राखेर माग गरिएको छानविन समिति बन्न सक्दैन। हामी हाम्रोतर्फबाट स्पष्ट शब्दमा भन्न चाहन्छौं–यस विषयमा प्रमुख प्रतिपक्षले जुन ढंगले संसदीय छानविन समिति गठनको माग गरिरहेको छ।’

Skip This
Skip This
Logo