एमाले अध्यक्ष ओली ताप्लेजुङको ओलाङचुङगोलामा [फाेटाेफिचर]

एमाले अध्यक्ष ओली ताप्लेजुङको ओलाङचुङगोलामा [फाेटाेफिचर]

केन्द्रबिन्दु
84
Shares

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको ओलाङचुङगोला पुगेका छन् । सडक र सीमा क्षेत्र अवलोकनका लागि रक्षामन्त्री हरि उप्रेती र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई लिएर अध्यक्ष ओली बिहीबार पूर्वी नाका ओलाङचुङगोला पुगेका हुन्। अध्यक्ष ओलीले त्यहाँका स्थानीयहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । यात्रामा एमाले सचिव योगेश भट्टराई, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेलगायत पनि सहभागी छन् ।

Logo