‘मुख्यमन्त्री कार्कीकै नेतृत्वमै को को मन्त्री खान चाहनुहुन्छ? आउनुस्’

‘मुख्यमन्त्री कार्कीकै नेतृत्वमै को को मन्त्री खान चाहनुहुन्छ? आउनुस्’

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । नेपाली कांग्रेसबाट कोशी प्रदेश सांसद रहेका विनोद राईले अहिलेकै मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा सर्वदलीय सरकार निर्माण गर्न र मन्त्री बन्न चाहानेलाई आउन आग्रह गरेका छन्।

शुक्रबार प्रदेश सभाको बैठकमा बोल्दै सांसद राईले अहिलेकै मुख्यमन्त्री कार्कीको नेतृत्वमा सर्वदलीय सरकार निर्माण गर्न र मन्त्री बन्न चाहानेलाई आउन आग्रह गरेका हुन्।

उनले भने,‘सर्वदलीय सरकार बनाउन मार्ग प्रशस्त गरिदिनुस्। मुख्यमन्त्रीकै नेतृत्वमै को को मन्त्री खान चाहनुहुन्छ? आउनुस्।’

Logo