करोडौं खर्च गरेर सिध्याउँछु भन्नु लोकतान्त्रिक विधिभित्र नपर्ने भन्दै उनले भनिन्- ‘राज्य छ भने तत्काल कारबाही गरेर तत्काल राज्यको प्रत्याभूति गराइयोस् ।’
त्यस्तै सांसद गुरुङले पनि मेयर चौधरीलाई तत्काल कानुनको दयाराम ल्याउन माग गरे । फौजदारी अपराध अन्तरगत तत्काल कानूनको दयारामा ल्याउन माग गर्दै उनले भने, ‘दुई तिहाइको दम्भमा यसरी जनतालाई धम्की दिने, कुटपिट गर्ने अनि मार्ने यो कानुनमा छ ?’





























प्रतिक्रिया