गण्डकी: संसद् बैठक स्थगित्

गण्डकी: संसद् बैठक स्थगित्

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । गण्डकी प्रदेशको संसद बैठक स्थगित् भएको छ।

शुक्रबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित् भएको हो।

बैठकमा कांग्रेस र राप्रपाका सांसद उपस्थित् नहुँदा बैठक अनिश्चितकालका लागि स्थगित् भएको हो।

बैठकमा एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसद मात्रै उपस्थित रहेका थिए।

Logo