भाडाका मान्छेहरूले रास्वपाका उम्मेदवारविरुद्ध अफवाह फैलाए -सभापति लामिछाने

भाडाका मान्छेहरूले रास्वपाका उम्मेदवारविरुद्ध अफवाह फैलाए -सभापति लामिछाने

केन्द्रबिन्दु
112
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले पार्टीका उम्मेदवार मिलन लिम्बुविरुद्ध भाडाका मान्छेहरूले अफवाह फैलाइरहेको आरोप लगाएका छन् ।

मंगलबार इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै सभापति लामिछानेले भने, ‘हाम्रो उम्मेदवारका विरुद्ध अफवाहहरू फैलाउन भाडाका मान्छेहरू परिचालित भएछन् । हामीले त घण्टी मात्रै बजाएको जस्तो लाग्थ्यो, तर उहाँहरूको मनमा त ढ्यांग्रो बजेछ ।’

साथै उनले चोक चोकमा भाडामा पठाइएका मान्छेले सोधेका प्रश्नको जवाफ दिइराख्नु नपर्ने पनि बताए ।

Logo