काठमाठौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।
एमालेबाट चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले बिहीबार प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्।
कुल ४० सदस्यीय प्रदेश सभामा उपस्थित् ३५ सांसदमध्ये उनको पक्षमा २३ मत परेको छ।
तटस्थमा १ मत पर्दा विपक्षमा ११ मत परेको छ।





























प्रतिक्रिया