बझाङमा पनि एमाले र कांग्रेसकै प्रतिस्पर्धा, पछि पर्‍याे माओवादी

बझाङमा पनि एमाले र कांग्रेसकै प्रतिस्पर्धा, पछि पर्‍याे माओवादी

केन्द्रबिन्दु
364
Shares

बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।

८ हजार ७४५ मतगणना हुँदा नेकपा एमालेका दमनबहादुर भण्डारीले ३ हजार १८७ मत ल्याएर अग्रता कायमै राखेका छन् । उनलाई नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले २ हजार ५६५ मतका साथ पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार ८१० मत पाउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार २१ मत ल्याएका छन् ।

Logo