बझाङमा कांग्रेसको अग्रता

बझाङमा कांग्रेसको अग्रता

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । बझाङ प्रदेश सभा १ को १ मा उपनिर्वाचनको मतगणना एमालेलाई पछि पार्दै कांग्रेसले अग्रता लिएको छ।

कांग्रेस उम्मेद्‍वार अभिषेकबहादुर सिंहले ७ हजार ४८८ मत पाएका छन्। यस्तै, दोस्रो स्थानमा रहेका एमाले उम्मेद्‍वार दमनबहादुर भण्डारी ७ हजार २३९ मत प्राप्त गरेका छन्।

प्राप्त नतिजाअनुसार माओवादी केन्द्रका उम्मेद्‍वार जनक बुढाले दुई हजार ८९४ मत प्राप्त गर्दा एसका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार १०२ मत प्राप्त गरेका छन्।

Skip This
Skip This
Logo