इलाममा मतान्तर बढाउँदै एमाले

इलाममा मतान्तर बढाउँदै एमाले

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । इलाम २ को उपनिर्वाचनको मतगणना जारी छ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेद्‍वार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।

सुहाङले ८ हजार ०८८ मत प्राप्त गरेका छन्।

यस्तै, कांग्रेसका उम्मेद्‍वार डम्बर खड्का ५ हजार ८३१ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेद्‍वार डकेन्द्रसिंह थेगिमले ४ हजार ४३३ मत प्राप्त गरेका छन्।

रास्वपाका मिलन लिम्बूले १ हजार १६२ मत प्राप्त गरेका छन्।

Logo