इलाममा एमाले २ हजार ६१८ मतले अगाडि

इलाममा एमाले २ हजार ६१८ मतले अगाडि

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । इलाम २ को उपनिर्वाचनको मतगणना जारी छ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेद्‍वार सुहाङ नेम्वाङले २ हजार ६१८ मतले अग्रता कायम राखेका छन्।

सुहाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन्।

यस्तै, कांग्रेसका उम्मेद्‍वार डम्बर खड्का ६ हजार २८० मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेद्‍वार डकेन्द्रसिंह थेगिमले ४ हजार ६३४ मत प्राप्त गरेका छन्।

रास्वपाका मिलन लिम्बूले १ हजार ३०५ मत प्राप्त गरेका छन्।

Logo