एमालेका सुहाङ तीन हजार ३५७ मतले अघि, अन्यले कति ल्याए ?

एमालेका सुहाङ तीन हजार ३५७ मतले अघि, अन्यले कति ल्याए ?

केन्द्रबिन्दु
70
Shares

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेद्‍वार सुहाङ नेम्वाङले इलाम क्षेत्र नम्बर २ मा तीन हजार ३५७ मतले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १० हजार ४१९ मतसहित अग्रता कायमै राख्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ६२ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा स्वतन्त्रका उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ५ हजार ७५३ मत पाएका छन्। रास्वपाका उम्मेदवार मिलन लिम्बू एक हजार ४५१ मतसहित चौंथो स्थानमा रहेका छन्। एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले जम्मा २५८ मत पाएका छन् ।

Skip This
Logo