बझाङ उपनिर्वाचन अपडेटः राेचक बन्दै एमाले-कांग्रेसकाे उछिनपाछिन

बझाङ उपनिर्वाचन अपडेटः राेचक बन्दै एमाले-कांग्रेसकाे उछिनपाछिन

केन्द्रबिन्दु
364
Shares

बझाङ । बझाङ(१ प्रदेशसभा (क)मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले झिनो अग्रता कायमै राखेका छन् ।

जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपाथिभेरा, सुर्मा, मष्टा, थलारा गाउँपालिका -९ र तलकोट १ र २ को मतगणना सकिँदा कांग्रेसभन्दा एमाले केही मतले मात्र अगाडि छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १० हजार ४११ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ३९१ मत पाएका छन् । साथै माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ७१३, एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४४९ मत पाएका छन् ।

Skip This
Logo