बझाङमा बाँकी १११४ मतले लगाउँदैछ विजेताकाे टुंगाे, हालसम्म कसले कति पाए ?

बझाङमा बाँकी १११४ मतले लगाउँदैछ विजेताकाे टुंगाे, हालसम्म कसले कति पाए ?

केन्द्रबिन्दु
266
Shares

बझाङ(१ प्रदेशसभा (क)मा भएको प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अन्तिमतिर पुगेकाे छ ।

पछिल्लो मत परिणामअनुसार नेकपा (एमाले)का उम्मेदवार दमन भण्डारी ३४२ मतले अगाडि छन् । उनले ११ हजार १०३ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ७६१ मत पाएका छन् । साथै माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ७९७, एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१० मत पाएका छन् ।

याे उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । अब साइपाल गाउँपालिकाको १११४ मत गणना गर्न बाँकी छ ।

Logo