इलाम २ अपडेटः सुहाङले १६ हजार मत कटाउँदा अरुले कति पाए ?

इलाम २ अपडेटः सुहाङले १६ हजार मत कटाउँदा अरुले कति पाए ?

केन्द्रबिन्दु
224
Shares

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाएका छन् ।

पछिल्लाे मत परिणाामअनुसार एमालेका नेम्वाङले १६ हजार २१९ मत ल्याएका छन । उनलाई पच्छ्याएका कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ५५७ मत पाएका छन् ।

त्यस्तै, पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ८८२५ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले २६४६ मत ल्याएका छन् । इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।

Logo