गण्डकी सरकार गठनविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

गण्डकी सरकार गठनविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

केन्द्रबिन्दु
84
Shares

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई बर्खास्त गर्न दायर रिट खारेज गरेको छ । सोमबार न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले उक्त रिट खारेज गरेको हाे ।

मुख्यमन्त्री अधिकारीविरूद्ध पूर्वमुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले गत चैत्र २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। मुख्यमन्त्रीमा दाबी पेश गर्दा सभामुख कृष्ण धितालको पनि गणना भएको उल्लेख गरिएको थियो ।

Logo