एकीकृत समाजवादीका उम्मेद्‍वारको जमानत जफत

एकीकृत समाजवादीका उम्मेद्‍वारको जमानत जफत

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उम्मेद्‍वारको जमानत जफत भएको छ।

बैशाख १५ गते प्रतिनिधि सभातर्फ इलाम-२ र प्रदेश सभातर्फ बझाङ-१ को १ मा भएको उपनिर्वाचनमा एकीकृत समाजवादीका उम्मेद्‍वारको जमानत जफत भएको हो।

कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेपछि एकीकृत समाजवादीका दुवै क्षेत्रका उम्मेदवारको जमानत जफत भएको हो।

इलाम-२ मा एकीकृत समाजवादीका जीतबहादुर राईले ४ सय ८ मतपाउँदा बझाङमा दिलबहादुर सिंहले पनि २ हजार ५१४ मत पाए।

Skip This
Logo