देश बनाउने सपना जागृत गर्ने सवालमा एमाले छलाङ मार्न सक्छ: पोखरेल

देश बनाउने सपना जागृत गर्ने सवालमा एमाले छलाङ मार्न सक्छ: पोखरेल

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश बनाउने सपना जागृत गर्ने सवालमा एमाले छलाङ मार्न सक्ने बताएका छन्।

सोमबार वीरगन्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले देश बनाउने सपना जागृत गर्ने सवालमा एमाले छलाङ मार्न सक्ने बताएका हुन्।

उनले भने, ‘हाम्रो पार्टीले नेतृत्व गरेमा आर्थिक विकासका समृद्धितर्फ ठोस योजनाका साथ अगाडि बढ्छ, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयमा अगाडि बढ्छ। सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा एमाले ठोस ढङ्गले जान्छ, देश बनाउने सपनाहरूलाई जागृत गर्ने सवालमा एमाले छलाङ मार्न सक्छ।’

Skip This
Logo