सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिँदै

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । एकीकृत समाजवादीबाट सुदूरपश्चिमको मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले वैशाख २१ गते विश्वासको मत लिने भएका छन्।

एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी(नाउपा)को समर्थनमा मुख्यमन्त्री बनेका सोडारीले वैशाख २१ गते विश्वासको मत लिने भएका हुन्।

आज बसेको सत्तारूढ दलको वैशाख २१ गते विश्वासको मतका साथै नाउपालाई थप एक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिने निर्णय गरेको छ।

Logo