एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।

बैठक सोमबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ।

बैठकमा सुदूरपश्चिम प्रदेश सरकार र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

यस्तै, बेठकमा जसपा नेपाल विभाजन र त्यसको असरबारेपनि छलफल हुने बताइएको छ।

Logo