काठमाडौं ।
आज मन्त्रिपरिषद बैठक बसिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बैठक बोलाएका हुन् । संवैधानिक परिषदको बैठक स्थगित भए लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
हरेक हप्ताको सोमबार र विहिबार नियमितरुपमा मन्त्रिपरिषद बैठक बस्ने गरे पनि सोमबार बसेको थिएन । बैठक अहिले जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
आजको बैठकमा समसामयिक विषयमा छलफल गरिने बताइएको छ ।





























प्रतिक्रिया