गण्डकीका मुख्यमन्त्री अधिकारीविरूद्ध फेरि सर्वोच्चमा रिट

गण्डकीका मुख्यमन्त्री अधिकारीविरूद्ध फेरि सर्वोच्चमा रिट

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरूद्ध फेरि सर्वोच्च अदालतमा रिट परेको छ।

मुख्यमन्त्री विरूद्ध नेपाली कांग्रेस गण्डकी प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका हुन्।

उनले ३० सांसदको समर्थनमा विश्वासको मत पाएको भनी गरेको सभामुखले घोषणा गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

यस अगाडिपनि पाण्डेले मुख्यमन्त्री अधिकारीको नियुक्ति खारेजका लागि रिट दायर गरेका थिए।

Logo