सभापति देउवाले डाँके पदाधिकारी र पूर्वपदाधिकारी बैठक

सभापति देउवाले डाँके पदाधिकारी र पूर्वपदाधिकारी बैठक

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्।

बैठक अहिले केही बेरमा सभापति देउवा निवास बूढानीलकण्ठमा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसदको अधिवेशन सहकारी ठगी प्रकरणलगायतका विषयमा छलफल हुने बताइएको छ।

Skip This
Skip This
Logo