सुदूरपश्चिम: नवनिर्वाचित प्रदेश सभा सदस्यले लिए शपथ

सुदूरपश्चिम: नवनिर्वाचित प्रदेश सभा सदस्यले लिए शपथ

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

वैशाख १५ गते भएको उपनिर्वाचनमा बझाङ १ मा एमालेबाट विजयी भएका भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।

उनलाई सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

Skip This
Logo