रवि लामिछानेलाई राजीनामा गराउन कांग्रेसले छुद्र खेल खेल्याे -अध्यक्ष ओली

रवि लामिछानेलाई राजीनामा गराउन कांग्रेसले छुद्र खेल खेल्याे -अध्यक्ष ओली

केन्द्रबिन्दु
84
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पद हटाउनकै लागि कांग्रेसले सहकारी छानबिनको माग गरेको दाबी गरेका छन् ।

संघीय संसद्को बजेट अधिवेशन सुरू हुनु अघि बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हामीले रविजीको राजीनामा मागेको छैन भन्नुभएको छ (कांग्रेस), जब समितिले छानबिन समिति बनाएपछि मन्त्रीमा रहन कसरी सक्छ ? छानबिन समिति बनाइसकेपछि राजीनामाको खेल खेल्नुहुन्छ ।’

कुनै दोषी नभएका व्यक्तिलाई सनकको भरमा गृहमन्त्रीमाथि छानबिन हुन नसक्ने उनकाे भनाई छ ।

Skip This
Logo