संसदमा आज पनि कांग्रेसका सांसदहरुको विरोध [LIVE]

संसदमा आज पनि कांग्रेसका सांसदहरुको विरोध [LIVE]

केन्द्रबिन्दु
112
Shares

प्रतिनिधि सभाको बैठक सुरू भएको छ। शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिला गरी सुरू भएको हो। तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ। सोहीअनुसार आज पनि बैठकको सुरुमै कांग्रेसका सांसदहरु उभिएिर विरोध गरेका छन् ।

Skip This
Logo