‘चाइनाबाट रेल आउने कुरामा म शतप्रतिशत विस्वस्थ छुँ’: डा. राजन भट्टराई (भिडियोमा)

‘चाइनाबाट रेल आउने कुरामा म शतप्रतिशत विस्वस्थ छुँ’: डा. राजन भट्टराई (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अघिल्लो साता प्रधानमन्त्री केपी शर्मा ओली साताब्यापी भियतनाम र कम्बोडियाको भ्रमण सम्पन्न गरेर फर्केका छन् । उनको भ्रमणको गहिरो उद्धेश्य के थियो ? नेपालको परराष्ट्रनीति कस्तो हो ? अबको साढे तीन बर्षपछि परराष्ट्र मामिलाका सम्बन्धमा हाम्रो स्थान कहाँ हुनेछ ?

यी विविध विषयहरुमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई के भन्छन् ? प्रस्तुत छ, परराष्ट्र मामिलाका ज्ञाता उनै डा. भट्टराईसँग सिंहदरबारस्थित सल्लाहकारकै कार्यकक्षमा गरिएको भिडियो कुराकानी:

https://www.youtube.com/watch?v=B2Ax9rdTq-I

Skip This
Skip This
Logo