काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका छन्।
यादव केही बेर अगाडि सर्वोच्चमा पुगेर पार्टी निर्वाचन आयोगविरूद्ध रिट दायर गरेका छन्।
आयोगले गैर कानुनी रूपमा जसपा नेपालबाट फुटेर बनेको जसपालाई राजनीतिक दलको मान्यता दिएको भन्दै सर्वोच्च पुगेका हुन्।































प्रतिक्रिया