जसपा नेपालको केन्द्रीय समिति बैठक आजपनि

जसपा नेपालको केन्द्रीय समिति बैठक आजपनि

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ।

आज बिहान ११ बजेदेखि बस्ने बैठकमा पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेण्डामाथि छलफल हुने छ।

ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा सोमबारदेखि जारी बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको जसपा केन्द्रीय प्रचार विभागले जनाएको छ।

Skip This
Skip This
Logo