कांग्रेसले राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

कांग्रेसले राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले राष्ट्रपति पौडेललाई सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो।

राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सरकारले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग पूरा नगरे संसद अवरोध कायमै राख्ने निर्णय गरेको छ।

Skip This
Skip This
Logo