काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
मन्त्रिपरिषद बैठकले सदनमा आज प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम पारित गर्नेछ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा आज सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।





























प्रतिक्रिया