प्रतिनिधि सभा बैठक सर्‍यो

प्रतिनिधि सभा बैठक सर्‍यो

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक सरेको छ।

शुक्रबार बिहान ११ बजेका लागि बोलाएको बैठक आजै २ बजेसम्मका लागि सरेको हो।

सूचना टाँसेर २ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगति भएको संसद सचिवालयले जानकारी दिएको छ।

Logo