उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको साक्षी बस्दै आएकाहरूको गनगनले देश नचल्ने टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सहकारी अपचलनबारे उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले भने, ‘यही सदनको लास्ट सिट हुँदै फ्रन्ट सिटसम्म आइपुग्दा भ्रष्टाचारको सबै कान्डको साक्षी बसेर ठूलो स्वर गर्नेहरूलाई हेक्का होस् देश तपाईंहरूको गनगनले चल्दैन!’































प्रतिक्रिया