प्रतिनिधिसभा वैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा आफ्नो संलग्नताबारे उठेको प्रश्नको जवाफ दिएसँगै बैठक स्थगित भएको छ ।
गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै कांग्रेस सांसदहरुले फेरि संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आजका सबै कार्यसूचीहरु खारेज गरेको जानकारी दिँदै बैठक स्थगित गरेका हुन् । अर्को बैठक जेठ ७ गते बस्ने छ ।





























प्रतिक्रिया