‘सहकारी ठगलाई कारबाही गर’भन्दै आज पनि कांग्रेसद्वारा संसद अवरोध

‘सहकारी ठगलाई कारबाही गर’भन्दै आज पनि कांग्रेसद्वारा संसद अवरोध

केन्द्रबिन्दु
21
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसदहरुले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ । बैठक सुरु भएलगत्तै उनीहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका हुन् ।

Skip This
Skip This
Logo