कांग्रसको विरोध कायमै, प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

कांग्रसको विरोध कायमै, प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । प्रतिनिधि सभामा नेपाली कांग्रेसको विरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन्।

सोमबार दोस्रो पटक आह्वान गरिएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसको विरोधका बाबजुतपनि विश्वासको मत मागेका हुन्।

कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै उनीमाथि संसदीय छानबिन समितिको माग राख्दै निरन्तर सदन अवरोध गर्दै आएको छ।

Skip This
Skip This
Logo