काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरू भएको छ।
आइतबार प्रतिनिधि सभाको बैठक नयाँ बानेश्वरस्थित् संघीय संसद भवनमा सुरू भएको हो।
आजको बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा छलफल हुने कार्यसूची रहेको छ।

प्रतिक्रिया