काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरू भएको छ।
बैठक अहिले नयाँबानेश्वरस्थित् संघीय संसद भवनमा सुरू भएको हो।
बैठकमा हिजोदेखि सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ।

प्रतिक्रिया