प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफल हुँदै[LIVE]

प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफल हुँदै[LIVE]

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक बसिरहेको छ।

संघीय संसद भवनमा बसिरहेको बैठकमा तीनवटा मन्त्रालयको बजेटमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा विनियोजन विधेयक,२०८१ को विभिन्न शीर्षकहरूमाथि जारी छलफलअन्तरगत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने सचिवालयले जनाएको हो।

Skip This
Skip This
Logo