देउवासहित शीर्ष नेताहरु पुगे रास्वपाको चियापान कार्यक्रममा [तस्विरहरु]

देउवासहित शीर्ष नेताहरु पुगे रास्वपाको चियापान कार्यक्रममा [तस्विरहरु]

केन्द्रबिन्दु
15
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु पुगेका छन् ।

काठमाडाैंकाे वनस्थलीस्थित केन्द्रीय पार्टी कार्यालयमा पार्टीकाे दोस्रो स्थापना दिवसको अवसरमा आयाेजित चियापान कार्यक्रममा सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी भएका हुन् ।

Skip This
Skip This
Logo