सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग वार्ता शुरु गरेको छ।
सिंहदरबारस्थित कानुन मन्त्रालयमा जारी वार्तामा राप्रपाको नेतृत्व दीपक बोहराले गरिरहेका छन् भने सरकारका तर्फबाट कानुनमन्त्री भानुभक्त ढकालले वार्ता गरिरहेका छन्।
राप्रपाले धर्म निरपेक्षता खारेज गर्नुपर्ने, राजसंस्थासहित रहने गरी गोलमेच सम्मेलन, संघीयताबारे जनमत संग्रहलगायत सरकारसँग २२ बुँदे माग राखेको छ ।































प्रतिक्रिया