एमालेले फिर्ता लियाे प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन

एमालेले फिर्ता लियाे प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन

केन्द्रबिन्दु
66
Shares

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रचण्डलाई राजीनामा गर्न सुझाव दिएपनि कुनै निर्णय नलिएपछि एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । केहीबेरमै औपचारिक रुपमा समर्थन फिर्ताको पत्र दर्ता गरी प्रधानमन्त्रीलाई बुझाउने एमालेकाे तयारी छ ।

Logo