राप्रपाको राजमार्ग सत्याग्रहको कार्यक्रम स्थगित

राप्रपाको राजमार्ग सत्याग्रहको कार्यक्रम स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राप्रपाले राजमार्ग र सडकका चोकहरुमा गर्ने भनिएको सत्याग्रहका कार्यक्रम स्थगित गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले दोस्रो चरणको आन्दोलनलाई अझै प्रभावकारी बनाउने निर्णय गर्दै राजमार्गमा सत्याग्रहको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

राप्रपाले आइतबार राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम राखेको थियो । यो कार्यक्रमलाई दोस्रो चरणको आन्दोलनमा समेटिने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

Logo