कांग्रेसको जागरण अभियानमा यी नेता खटिदैं, (को कहाँ खटिए सूचीसहित)

कांग्रेसको जागरण अभियानमा यी नेता खटिदैं, (को कहाँ खटिए सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले ‘राष्ट्रिय जागरण अभियान’ का लागि जिल्ला जिल्लामा पुग्ने केन्द्रीय तहका नेताहरुको टुंगो लगाएको छ । ‘हिमाल, पहाड, तराई-मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ भन्ने नाराका साथ बैशाख ११ गतेदेखि सुरु हुन लागेको कांग्रेसको राष्ट्रिय जागरण अभियानका लागि जिल्ला जिल्लामा खटिने केन्द्रीय नेताहरुको टुंगो लागेको हो ।

सूचीमा परेका नेताहरुले आफूलाई खटाएको जिल्लामा जाने तयारी गर्न थालेको नेपाली कांग्रेस सचिवालयले जनाएको छ । तेह्रथुम, भोजपुर र खोटाङमा कसलाई खटाउने भन्ने निर्णय हुन नसकेको कांग्रेसले जनाएको छ ।

Skip This
Skip This
Logo