प्रतिनिधिसभा बैठकः मन्त्रीसँग सांसदहरुकाे प्रश्नाेत्तर [LIVE]

प्रतिनिधिसभा बैठकः मन्त्रीसँग सांसदहरुकाे प्रश्नाेत्तर [LIVE]

केन्द्रबिन्दु
15
Shares

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि जारी छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समिति तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । यस्तै, बैठकमा केही मन्त्रीले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने कार्यक्रम रहेको छ ।

Logo