बागमतीकाे बागमतीकाे कांग्रेसका बहादुरसिं लामा नियुक्त

बागमतीकाे बागमतीकाे कांग्रेसका बहादुरसिं लामा नियुक्त

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन्। नेकपा एमाले र कांग्रेसका ६४ जना सांसदको समर्थनमा दाबी पेश गरेका लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) बमाेजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

Skip This
Skip This
Logo