सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद हरि ढकालकाे माइक काटेपछि विपक्षी दलले आपत्ति जनाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सांसद ढकालले विद्युत महसुलको विषयमा बोल्न थालेपछि सभामुख घिमिरेले समय र विषयवस्तुलाई इंगित गर्दै माइक काटेका थिए। त्यसपछि रास्वपासहित राप्रपालगायत विपक्षी दलले आपत्ति जनाएका हुन् । हाल बैठक अघि बढ्न सकेको छैन ।





























प्रतिक्रिया