दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिने फैसला खारेजीको माग गर्दै सर्वोच्च पुगे डा. केसी

दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिने फैसला खारेजीको माग गर्दै सर्वोच्च पुगे डा. केसी

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँद्वारा सञ्चालित झापाको बीएण्डसी मेडिकल कलेजको पक्षमा भएको फैसला त्रुटिपूर्ण भएकाले त्यसको पुनरावलोकन हुनुपर्ने भन्दै डा. गोविन्द केसीले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् । अदालतको फैसला त्रुटिपूर्ण भएकाले त्यसलाई सच्याउनुपर्ने र बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भन्ने आदेश खारेज हुनुपर्ने उनको माग छ ।

बीएण्डसी मेडिकल कलेजले दुई पटक सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो र पछिल्लो रिटनिवेदनको सुनुवाईपछि सर्वोच्च अदालतबाट सम्बन्धन दिनू भनी आदेश भएको छ ।

Skip This
Skip This
Logo