मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरणको मौका दिने रास्वपाकाे निर्णय

मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरणको मौका दिने रास्वपाकाे निर्णय

केन्द्रबिन्दु
99
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले अन्तिम पटक डा. ढकाललाई स्पष्टीकरणको मौका दिने निर्णय गरेको हाे । यसअघि पार्टी विरोधी काम गरेको भन्दै ढकाललाई रास्वपाले महामन्त्री र प्रवक्ताबाट निलम्बन गरेको थियो।

Logo